काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले कात्तिक २५ गते बुक क्लोज गर्ने जनाएको छ ।
कम्पनीले मंसिर १२ गते, शुक्रबार, वेष्टर्न एशियन होटल बुटवल, रुपन्देहीमा वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS