काठमाडौं । नेपाल प्रेमियर लिग (एनपीएल)मा ३५ करोड रुपैयाँ भन्दा बढी पैसा उठ्ने नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै क्यानले १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागी टिमबाट उठ्ने बताएको छ ।
ओटीटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१ प्रतिशत क्यानलाई आठदेखि १२ करोड टिकटबाट उठ्ने अनुमान रहेको क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
FACEBOOK COMMENTS