साउन २६ – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
उनले सामाजीक सञ्जाल ट्विटरमार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
सोमवार उनले ट्विटरमार्फ पिसिआर टेष्टमा आफुमा कोरानो पुष्टिभएको र आफनो सम्पर्कमा आएका व्यक्तिहरुलाइ पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।
त्यसैगरि उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न पनि अनुरोध गरेका छन् ।
FACEBOOK COMMENTS