काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज साँझ भेटवार्ता भएको छ ।
स्रोतका अनुसार अहिले पनि उनीहरुको भेटवार्जा जारी छ । भेटमा लामिछानेसहित रास्वपाका उपसभापति डिपी अर्याल तथा कुमार बेन सहभागी छन् ।
उनीहरुबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ ।
FACEBOOK COMMENTS