काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेस गरिएको छ ।
कांग्रेस संस्थापनले तीनै जना नेतालाई पाँच वर्षका लागि निष्कासन गरिएको पत्र आयोगमा पेस गरेका हुन् । कांग्रेसमा अब को आधिकारिक हुने भनेर लडाइँ हुने देखिएको छ ।
गगन–विश्वले यसअघि नै आफूहरूले विशेष महाधिवेशन गरिरहको र त्यसबाट नयाँ नेतृत्व चयन हुने व्यहोराको पत्र आयोगमा बुझाएका थिए ।
FACEBOOK COMMENTS