काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा नदिने भएका छन् ।
शाहका एक सल्लाहकारका अनुसार मेयरले आज पदबाट राजीनामा नदिने भएका हुन् ।
उमेदवारी दर्ता गरेपछि स्वत: मेयर पद खारेज हुनेछ । बालेनले राजीनामा नदिएरै घण्टीघर जाने तयारी गरेको पनि ती सल्लाहकारले बताए ।
यो पनि पढ्नुस्-
मेयर पदबाट आज राजीनामा दिँदै बालेन, रास्वपा बैठकमा सहभागी हुने

FACEBOOK COMMENTS