काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका १० वटामध्ये आठ वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्ग्याएको छ ।
क्षेत्र नम्बर ४ र ५ बाहेक अन्य क्षेत्रको उम्मेदवार टुङ्ग्याएको हो ।
जस अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना, क्षेत्र नम्बर २ मा सुनिल केसी, क्षेत्र नम्बर ३ मा राजुनाथ पाण्डे, क्षेत्र ६ मा शिशिर खनाल, क्षेत्र ७ मा गणेश पराजुली, क्षेत्र ८ मा विराजभक्त श्रेष्ठ, क्षेत्र ९ मा डिपी अर्याल र क्षेत्र १० मा प्रदीप विष्टलाई उम्मेदवार बनाइएको छ ।
FACEBOOK COMMENTS