काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं– १ मा प्रबल थापालाई उम्मेदवार बनाएको छ ।
यसअघि प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक उनलाई टिकट नदिएर थापालाई टिकट दिइएको छ ।
यस क्षेत्रवाट सिंहले २०६४, २०७०, २०७४ र २०७९ मा गरेर चार पटक चुनाव जितेका थिए ।
FACEBOOK COMMENTS