मन्त्रिपरिषद्को बैठक बस्दै
कर्पोरट खबर
12:46 pm, आइतबार, चैत २२, २०८२
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्नेछ।
- बैठकका एजेन्डा अहिले सम्म सार्वजनिक भएको छैन।
काठमाडौं । मन्त्रिपरषद्को बैठक आज बस्दै छ ।
दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकका एजेन्डा सार्वजनिक भएको छैन ।