काठमाडौँ । काठमाडौँको बसन्तपुर क्षेत्रमा एक बृद्धलाई कुटपिटमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । ति व्यक्तिले काठमाडौँको बसन्तपुर क्षेत्रमा बृद्धलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।