काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी संगठन निषेध गर्ने सरकारी तयारीलाई खारेज गर्ने घोषणा गरेको छ ।
संगठनका अध्यक्ष दिपक धामीको अध्यक्षतामा कीर्तिपुरमा बसेको सचिवालय बैठकले विद्यार्थी संगठन निषेक गर्ने सरकारी निर्णयलाई खारेज गर्नेसहित १३ निर्णय गरेको हो ।