सशस्त्र प्रहरीको आइजीपीमा नारायणदत्त पौडेल नियुक्त
कर्पोरट खबर
3:08 pm, सोमबार, वैशाख १४, २०८३
- सरकारले सशस्त्र प्रहरी महानिरीक्षक पदमा एआइजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
- यो निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ताले जानकारी दिए।
काठमाडौँ । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक पदमा एआइजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद बैठक जारी