भन्सार नियमावली २०८३ स्वीकृत
कर्पोरट खबर
4:05 pm, सोमबार, वैशाख १४, २०८३
- सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
काठमाडौं । सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त नियमावली अनुमोदन गर्ने निर्णय गरेको हो ।
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय