महासंघको वस्तुगत उपाध्यक्षमा तीन मतले नरेशलाल विजयी
कर्पोरट खबर
11:31 pm, मंगलबार, वैशाख २२, २०८३
- उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष निर्वाचनमा नरेशलाल ६३ मत प्राप्त गरी तीन मतको अन्तरले विजयी भएका छन्।
- उनका प्रतिद्वन्द्वी शिव घिमिरे ६० मत प्राप्त गरेर पराजित भएका छन्।
काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत उपाध्यक्षमा तीन मतले नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।
उनले ६३ मत पाएका छन् । यस्तै शिव घिमिरे ६० मत पाएर पराजित भएका छन् ।