एक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
कर्पोरट खबर
4:57 pm, सोमबार, वैशाख २८, २०८३
- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने भएको छ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेको हो ।