काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् ।
उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए ।
युवराज खत्रीको जाहेरीले काठमाडौं जिल्ला अदालतमा दायर भएको चेक अनादर मुद्दामा उनलाई कैद गर्न २०७९ जेठ २५ मा आदेश भएको थियो ।
उनले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २५ गते पक्राउ गरेको थियो ।
उच्च अदालतले पैतृक सम्पत्तिबाट आर्थिक कारोबार मिलाउन आदेश दिएपछि उनी रिहा भएका हुन् । चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए ।

युवराज खत्रीको जाहेरीले काठमाडौं जिल्ला अदालतमा दायर भएको चेक अनादर मुद्दामा उनलाई कैद गर्न २०७९ जेठ २५ मा आदेश भएको थियो ।
उनले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २५ गते पक्राउ गरेको थियो ।
उच्च अदालतले पैतृक सम्पत्तिबाट आर्थिक कारोबार मिलाउन आदेश दिएपछि उनी रिहा भएका हुन् ।