प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
कर्पोरट खबर
2:54 pm, आइतबार, असार १४, २०८३
- प्रतिनिधि सभा बैठक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८३ पारित भएपछि १५ मिनेटका लागि स्थगित भएको छ।
- सभामुख डोलप्रसाद अर्यालका अनुसार बैठक १५ मिनेटपछि पुन: सुरु हुनेछ।
काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८३ पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए।
सभामुख अर्यालका अनुसार बैठक १५ मिनेटपछि पुन: बस्नेछ।