काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतले पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको इजलासले दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो । अब यस विषयमा थप बहस पर्सी हुने बताइएको छ ।