काठमाडौं । गाडीहरूको महाकुम्भ नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरू भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको आज उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका हुन्।
उक्त प्रर्दशनीमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डले आफ्ना स्टल राखेका छन्।
तस्बिर: सरिता चौधरी
