कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कर्पोरट खबर
8:58 am, बिहीबार, असोज १, २०८३
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ।
- महाधिवेशनको तयारीमा रहेको कांग्रेसले पार्टी एकताबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्न लागेको हो ।
महाधिवेशनको तयारीमा जुटेको काँग्रेसले पार्टी एकताका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।