काठमाडौं । प्रहरीले बूढानीलकण्ठको चपलीबाट करिब २१ किलो सुन बरामद गरेको छ ।
अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको स्रोतले जनायो ।
प्रहरीका अनुसार सुनसहित केही नेपाली र चिनियाँ नागरिक पक्राउ परेका छन् ।