काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा गोवास्थित आफ्नै घरमा बिहीबार बिहान निधन भएको हो । उनलाई हृदयाघात भएको बताइएको छ ।
चिकित्सक डा. शेखर सालकरका अनुसार पाटेकरको बिहान ५:२० बजे निधन भएको हो । पाटेकरले लामो समयदेखि हिन्दी र मराठी फिल्ममा अभिनय गर्दै आएका थिए ।