काठमाडौं, असोज २० – प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी टुंगो लागेको छ।
कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।
तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।
FACEBOOK COMMENTS