काठमाडौं, असोज २० – नेपाल राष्ट्र बैंकमा कोरोना भाइरसको संक्रमितको संख्या १०५ पुगेको छ । समाचार श्रोतका अनुसार सोमबार तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १०५ पुगेको हो ।
यसअघि बैंकका डिपुटी गर्भनर शिवराज श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको थियो । उनी संक्रमण मुक्त भइसकेका छन् ।
FACEBOOK COMMENTS