काठमाडौं, कार्तिक २० – उदयपुरको त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीसहित १० जनामा बुधबार साँझ कोरोना पोजिटिभ देखिएको छ । सदरमुकाम गाईघाटभित्र रहेको नगरपालिकामा ठूलो संख्यामा कर्मचारीमा कोरोना देखिएपछि गाईघाट बजारमा त्रास फैलिएको छ ।
प्रादेशिक कोरोना प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणबाट ४ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।
FACEBOOK COMMENTS