काठमाडौं, कार्तिक २५ – प्रधानमन्त्री केपी शर्मा ओली भोलि संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओलीले कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
FACEBOOK COMMENTS