काठमाडौं, मंसिर ९ – चार्टर्ड एकाउण्टेन्ट पदको लागि दरखास्त माग गरेको छ ।
कम्पनीले आज जारी गरेको सूचनामा उक्त एक (१) जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् ।
सूचना हेर्नुहोस
FACEBOOK COMMENTS