काठमाडौं, मङ्सिर ११ – डा. योगेन्द्रकुमार कार्की कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा नियुक्त भएका छन्। मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले डा.कार्कीलाई सचिवमा बढुवा गरेको हो।
यसअघि डा. कार्की वागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा सेवारत थिए।