काठमाडौं, ०२ माघ – कुमारी बैंकले कम्पनी सचिवमा अधिवक्ता भोलानाथ ढुगांनालाई नियुक्त गरेको छ । माघ १ गतेदेखि लागू हुने आगामी ४ वर्षका लागि ढुगांनालाई नियुक्त गरेको हो ।
कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले ढुगांनालाई नियुक्त गरेको जनाएको छ ।
FACEBOOK COMMENTS