काठमाडौं, असोज ९ गते । चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको मृत्युले नेपाललाई ठूलो क्षति भएको महिला अधिकारकर्मीहरु बताउँछन् । दक्षिण एशिया लगायत अन्य देशमा चर्चित महिला कर्मीका रुपमा केही महिना अघि क्यान्सर रोग देखिएको थियो । सोही रोगका कारण भासिनको शनिबार बिहान ३ बजे ७५ वर्षको उमेरमा निधन भएको छ ।
FACEBOOK COMMENTS