काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनका क्रममा समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि प्रहरीले पूर्वसावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार, प्रदर्शन स्थल नजिकै अशान्ति फैलाउने प्रयास गरिरहेको अवस्थामा ती ६ जनालाई नियन्त्रणमा लिइएको हो ।
ककरोच जनता पार्टीद्वारा दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन सुरू, सुरक्षा व्यवस्था कडा
