यस्तो छ संसद्मा परराष्ट्रमन्त्रीको जवाफ (पूर्णपाठ)
कर्पोरट खबर
5:07 pm, बुधबार, जेठ २७, २०८३
- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी सदन अभिव्यक्तिबारे जवाफ दिएका छन्।
- उनले आजको प्रतिनिधिसभा बैठकमा जेठ १७ गतेको प्रधानमन्त्रीको धारणाबारे जवाफ दिएका हुन्।
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सदनमा राखेको अभिव्यक्तिबारे जवाफ दिएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले जेठ १७ गते सदनमा प्रधानमन्त्रीले राखेको धारणाबारे जवाफ दिएका हुन् ।