काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभामा संचालक समिति अध्यक्ष पद्मासना शाक्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले अर्को वर्ष लाभाँश बाँड्न सक्ने अवस्थामा संस्थालाई पु¥याउन प्रतिबद्ध भएर काम गरेको बताइन् ।
संस्थाले १४ वटा जिल्लामा ३६ वटा शाखा खोलेको छ ।
FACEBOOK COMMENTS