काठमाडौं । नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६र ७७ को लागि लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको माघ २१ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले प्रकाशन गरेको सूचनाः
FACEBOOK COMMENTS