काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव १४ अंकले बढेको छ ।
यससँगै सूचक २००५ दशमलव ८७ अंकमा आएको छ । यो सेसनमा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सो अवधिमा ३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ९८ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS