![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०१ विन्दुले घटेको छ । यससँगै सूचक २०८५ दशमलव ८१ अंकमा आएको छ ।
यस सेसनमा ४० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४९ कम्पनीको ८ हजार २ सय ६२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय २५ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा २३ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS