![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल १ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको छ
नयाँ मूल्य आज राती १ बजेदेखि लागू हुने छ ।
अब एक लिटर पेट्रोलको मूल्य काठमाडौंमा १७१ रुपैयाँ र डिजेलको मूल्य १५८ रुपैयाँ हुनेछ ।
FACEBOOK COMMENTS