जुम्ला । रवि लामिछानेलाई न्याय पाउनुपर्छ भन्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
Corporate Khabar
FACEBOOK COMMENTS