![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउने भएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
चारै जनाले आज राजीनामा दिने बताइएको छ ।
कांग्रेस–एमाले गठबन्धन गरेर सरकार निर्माण गर्ने भएपछि एमालेका मन्त्रीहरुले बुधबार नै राजीनामा दिएका छन् । रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिन लागेका हु्न् ।
FACEBOOK COMMENTS