काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर आज सोमबार नेप्सेमा सूचीकृत गराएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS