काठमाडौं– युनिलिभर नेपालले नयाँ लुगा धुने साबुन ह्विल टू इन वान सार्वजनिक गरेको छ ।
नेपाललाई नयाँ जमानाकै लुगा धुने साबुनको खाँचो पर्ने भन्दै कम्पनीले ह्विल टू इन वान बजारमा ल्याएको हो ।
नयाँ ब्रान्डबारे सर्वसाधारणलाई जानकारी गराउन ह्विल टू इन वानको प्रवद्धर्नात्मक अभियान सुरु गरेको युनिलिभरले जनाएको छ।
पुरानो जमानाको साधारण नांगो साबुनको जमाना अब गएको र नयाँ जमानामा नयाँ लुगा धुने साबुन ह्विल टू इन वानको आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ।
– नागरीक
FACEBOOK COMMENTS