काठमाडौं । उद्योग वाणिज्य महांघको निर्वाचनपछि सम्पन्न मत गणनामा बस्तुगत महासंघतर्फ २ जना बिजय भएका छन् ।
विजयी हुनेमा सुनयना घिमिरे र विश्वनाथ खनाल रहेका छन् । जसमा घिमिरेले ११ मत पाएकी छिन् भने खनालले ९ मत पाएका छन् ।