काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज थप तीनवटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा थप तीनवटा अध्यादेश जारी गरेका हुन्।