![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । साउन विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर काराेबार खुला भएकाे छ ।
बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएकाे छ । सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियाे । जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।
FACEBOOK COMMENTS