काठमाडौं । सर्वोच्च अदालतको सबै १० वटै इजलासमा आज सबै प्रकृत्तिका मद्धामा पेशी तोकिएको छ ।
हिजोनै आन्दोलन छाडेका न्यायाधीसहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा. मनोज कुमार शर्मा र कुमार चुँडालले आज सबै प्रकृतिका मुद्धा हेर्देछन । उनिहरुले हिजै इजलासमा फर्किने र आन्दोलन छाड्ने वताइसकेका छन् । आन्दोलन छाडेका न्यायाधीसहरुले अदालत बन्धक वनाइराख्ने नैतिकतामा सहभागी हुन सकिएन भनेर इजलासमा फर्किने निर्णय गरेका हुन ।
FACEBOOK COMMENTS