काठमाण्डौं– हाथवे फाइनान्सले हकप्रद शेयर जारी गर्ने निर्णयलाई रद्ध गरेको छ ।
२१ औं वार्षिक साधारण सभाले पारित गरेको १ सय ८० प्रतिशत हकप्रद शेयर निष्काशनको निर्णयलाई २२ औं वार्षिक साभारणसभाले खारेज गरेको हो ।
२१ औं बार्षिक साधारण सभाबाट पारित हकप्रद शेयर जारी गर्ने निर्णयलाई रद्ध गरेको हो ।
संस्थाको साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक वित्तीय विवरण पारित तथा आर्थिक वर्ष २०७५/०७६ को लागि बाह्य लेखापरीक्षकको नियूक्ति अनुमोदन गरेको छ ।
FACEBOOK COMMENTS