काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदानगर्ने हेतुले नेपालक्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग एक सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्र एक कार्यक्रमका बीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ ।
सम्झौताअनुसारबैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा १०%, रेडियसन थेरापी र बीचथेरापीमा ५% तथाक्यान्सर स्क्रिनिङ प्याकेजमा १०%
FACEBOOK COMMENTS