काठमाडौं । काठमाडौं क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी भएका छन् ।
उनले १० हजार ८२ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार उमेशराज सापकोटाले ७ हजार हजार ४०० मत पाएका छन् ।
FACEBOOK COMMENTS