काठमाडौं । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।
सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकको अध्यक्षबाट डा। विरेन्द्र महतोले राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत गर्दै डा महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत छन् ।
FACEBOOK COMMENTS