काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै डलरको खरिद दर १२९ रूपैयाँ ६५ पैसा र बिक्री दर १३० रूपैयाँ २५ पैसा रहेको छ भने युरो एकको खरिद दर १३५ रूपैयाँ ३५ पैसा र बिक्री दर १३५ रूपैयाँ ९८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ४८ पैसा र बिक्री दर १५८ रूपैयाँ २१ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४८ पैसा र बिक्री दर ३५ रूपैयाँ ६५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS